भित्ताहरुको लागि सही रंगको चयनले घरको वातावरण नै उत्कृष्ट बनाउँछ । यहाँ यस्ता रंगहरु उल्लेखगरिएका छन् जसले तपाईंको घरमा सकारात्मकताभित्र्याउँछ ।
निलो रंग
प्रकृतिको प्रतिकनिलो रंगले शान्त बनाउँछ । यो रंग बाथरुम, बेडरुम र लिभिङ्ग रुमको लागिउत्कृष्ट हुन्छ । हल्कानिलो रंगले विलासिता देखाउँछ र कोठाहरुमा आरामदायीवातावरण बनाउँछ ।
पहेंलो रंग
पहेंलो सूर्यको रंग हो जसले खुसीकाअनुभवहरु छर्दछ । यसको सुक्ष्म चमकदार गुणले न्यानो सूर्यका किरणहरु बुझाउँछ । पहेंलो रंग हरेक कोठाको लागिउत्कृष्ट हुन्छ तर बेडरुम र लिभिङ्ग रुमको लागिझनै उत्कृष्ट ।
सेतो रंग
सेतो रंगले शुद्धता र आनन्दपनादर्शाउँछ । बिजर स्यान जस्ता रंगहरुमामिलाउँदा यो उत्कृष्ट देखिन्छ । यो रंग लिभिङ्ग रुम, बाथरुम र बेडरुम लगायत हरेक रुमको लागिउत्कृष्ट हुन्छ ।
हरियो रंग
हरियो रंगले कोठाहरुलाई प्राकृतिकअनुभव दिन्छ । शान्तपूर्ण सोच र ताजापनको आभास गराउँछ र सकारात्मकउर्जा प्रदान गर्छ यसले । यो भान्छा र लिभिङ्ग रुम सजाउनउत्कृष्ट हुन्छ ।
बैजनी रंग
बैजनी रंगले आनन्दपना र रचनात्मकता झल्काउँछ । तपाईंले यो रंगलाई आफ्नो सोच अनुरुपप्रयोग गर्न सक्नुहुन्छ । यस रंगको हल्का शेडहरु जस्तै लिल्याक र लाभेण्डरले सकारात्मक सोच प्रदानगर्दछ ।
गुलाबी रंग
गुलाबी रंग संवेदना र आशाको रंग हो । यसलाई ओलम्पिक व्हइटसँग मिलाउँदालिभिङ्ग रुममाआकर्षकताप्रदान गर्छ ।
बर्जर पेन्ट्सबाट आफ्नो घरको लागिउत्कृष्ट रंग चयन गर्नुहोस् । हाम्रो टोलफ्रीनम्बर ज्ञटटण् (1660-01-23434(NTC)/180-157-1001(Ncell) माकलवा (customercare@bergernepal.com) मा इमेल गनुहोस् ।
हाम्रो रंग परामर्शदाताहरुले तपाईंको घरमा सकारात्मकवातावरण बनाउनकालागि सही रंग रोज्न सहयोग गर्नेछन् ।